दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ

बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए । दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै … Continue reading दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ